/ सूचना तथा समाचार | Page 79 | कचनकवल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
FAQs Complain Problems

सूचना तथा समाचार

आ. वा. ०७४/७५ को सामाजिक सुरक्षा भत्ताको तेस्रो निकाशा सम्बन्धमा

आ. वा. ०७४/७५ को सामाजिक सुरक्षा भत्ताको तेस्रो निकाशा भएकोले सम्बन्धित लाभग्राहीहरुले आ-आफ्नो वडा कार्यालयमा सम्पर्क राखी भत्ता रकम बुझ्नु हुन सूचना जारी गरिएको छ |

सार्वजनिक बिदा गरिएको सम्बन्धमा

मिति २०७५-०३-०१ गतेका दिन मुस्लिम धर्मावलम्बीहरुको महान चांड इद पर्वको अवसरमा गाउँ कार्यपालिकाको बैठकको निर्णयनुसार यस गा. पा. क्षेत्रमा सार्वजनिक बिदा गरिएको जानकारी गराईन्छ | 

मिति २०७५/०१/१२ गते को सुचना अनुसार परिक्षाफल प्रकाशन सम्वन्धमा ।

मिति २०७५ जेष्ठ ४, ५ र ६ गते सम्पन्न लिखित तथा मैखिक परीक्षामा सामेल भएका निम्नानुसारका पदमा सफल हुनुभएका उमेदवारहरुको नामावली 

दस्तावेज: 

Pages