/ कचनकवल गाउँपालिकामा डेंगु निर्यंत्रण गर्न गाउँपालिका भरि लामखुट्टेको बास स्थान खोजि गरी लार्भा नस्ट गर्ने अभियान संचालन गर्न जनचेतना जगाउने सम्बन्धि अभिमुखीकरण कार्यक्रम | कचनकवल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
FAQs Complain Problems

समाचार

कचनकवल गाउँपालिकामा डेंगु निर्यंत्रण गर्न गाउँपालिका भरि लामखुट्टेको बास स्थान खोजि गरी लार्भा नस्ट गर्ने अभियान संचालन गर्न जनचेतना जगाउने सम्बन्धि अभिमुखीकरण कार्यक्रम

आज मिति २०७५/०८/१२ गते यस कचनकवल गाउँपालिकामा डेंगु निर्यंत्रण गर्न गाउँपालिका भरि लामखुट्टेको बास स्थान खोजि गरी लार्भा नस्ट गर्ने अभियान संचालन गर्न जनचेतना जगाउने सम्बन्धि अभिमुखीकरण कार्यक्रमको अध्यक्षता यस गाउँपालिकाका उपाध्य्क्ष निमसरी राजबंशी, प्रशिक्षक जीवन चम्लागाई, वडाका जनप्रतिनिधि र गाउँपालिका कर्मचारीको उपस्थितिमा आजको यो कार्यक्रम सम्पन्न भएको जानकारी गराईन्छ |

आर्थिक वर्ष: