/ संक्षिप्त परिचय | कचनकवल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
FAQs Complain Problems

संक्षिप्त परिचय

नेपालको पर्वमा झापा जिल्लाको दक्षिणमा अवस्थित पूर्वर दक्षिणमा भारतसंग सिमाना जोडिएको, नेपालकै होंचो स्थानमा भएको गाउँपालिकायस गाउँपालिका को सिमाना पुर्वमा भारत, पश्चिममा बह्रदाशी गाउँपालिका र भारत, उत्तरमा हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिका तथा दक्षिणमा भारत सम्म फैलिएको छ ।मनसुनी हावा पानी (अर्ध उष्ण र उष्ण हावा पानी पनि भनिन्छ ) पाइन्छ । तापक्रमः गृष्मऋतु ३६ डिग्री से. सम्म हुन्छ भने शीतकालमा औसत न्युनतम तापक्रम १० डिग्री से.सम्म ओर्लिन्छ । वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाबाट (मे देखि सेप्टेम्बर) यहाँ सरदर १३८ सेन्टिमिटर सम्म वर्षा हुन्छ |

क्र.स.

विषय

विवरण

परिचय

नेपालको पर्वमा झापा जिल्लाको दक्षिणमा अवस्थित पूर्वर दक्षिणमा भारतसंग सिमाना जोडिएको, नेपालकै होंचो स्थानमा भएको गाउँपालिका

 

 

 

भौगोलिक अवस्थिती

 

अक्षांश

२६.३५८८६९ देखि २६.४८०४२८

देशान्तर

८७.८९८२९८ देखि ८८.०९८

एलिभेसन

५८ मिटर देखि १०३ मिटरसम्म

क्षेत्रफल

१०९.४५ वर्ग कि.मि.

सिमाना

यस गाउँपालिका को सिमाना पुर्वमा भारत, पश्चिममा बह्रदाशी गाउँपालिका र भारत, उत्तरमा हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिका तथा दक्षिणमा भारत सम्म फैलिएको छ ।

जलवायु

मनसुनी हावा पानी (अर्ध उष्ण र उष्ण हावा पानी पनि भनिन्छ ) पाइन्छ । तापक्रमः गृष्मऋतु ३६ डिग्री से. सम्म हुन्छ भने शीतकालमा औसत न्युनतम तापक्रम १० डिग्री से.सम्म ओर्लिन्छ । वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाबाट (मे देखि सेप्टेम्बर) यहाँ सरदर १३८ सेन्टिमिटर सम्म वर्षा हुन्छ

घरधुरीको संख्या

९,००१

जनसंख्या

४२,९१२ (महिला-४८.७७%, पुरुष -५१.३३%)

मुख्य पेशा

कृषि तथा पशुपालन

विद्यालयको संख्या

२९ वटा सामुदायिक र १९ वटा संस्थागत विद्यालय जम्मा गरि ४८ वटा रहेको छ |

१०

साक्षरता प्रतिशत

७१.२४ प्रतिशत (१५ वर्ष र सो भन्दा माथि को जनसंख्या)

११

मूख्य धार्मिक सम्प्रदाय

हिन्दु

१२

मूख्य मातृभाषा

राजवंशी

१३

मूख्य समुदाय

राजवंशी, मुसलमान. ब्राम्हण, क्षेत्री, गनगाई 

१४

प्रमुख खाद्यान्न बाली

धान, मकै, गहु, कोदो

१५

प्रमुख नगदेबाली

माछापालन, सुपारी, अदुवा, चिया, नरिवल, बेसार

१६

फलफुल

नरिवल, आप, कागती

१७

मूख्य घरपालुवा जनवार

गाई, भैसी, बाख्रा

१८

संचार सुविधा

मोवाइल, केवल टेलिभिजन र ओप्टिकल फाईबर

१९

यातायात सुविधा

बस, ट्याक्सी, व्यक्तिगत सवारी (साकइल, बाइक)

२०

स्वास्थ्य सुविधा

१ स्वास्थ्य केन्द्र, ५ स्वास्थ्य चौकी, २ सामुदायिक स्वास्थ्य केन्द्र, ३ बर्थिंग सेन्टर

२१

सरकारी कार्यालयहरु

१ केन्द्र , ७ वटा स्थानमा वडा कार्यालयहरु

२२

विजुली बत्तिको पहुच

८४.२ प्रतिशतमा विजुलीको पहुच भएको

२३

सामुदायिक वन उपभोक्ता समूह

७ वटा

२४

मुख्य चाडपर्वहरु

सिरुवा,दशै,तिहार,छठ,चैते दशै,फागुपूर्णिमा,उधौली उभौली

२५

विद्यालयको संख्या

४८

२६

पर्यटन क्षेत्र

केचना झिल, बडो केचना सिमसार(क्षेत्र, चारकोशी झाडी