आज मिति २०७५/०८/१२ गते यस कचनकवल गाउँपालिकामा डेंगु निर्यंत्रण गर्न गाउँपालिका भरि लामखुट्टेको बास स्थान खोजि गरी लार्भा नस्ट गर्ने अभियान संचालन गर्न जनचेतना जगाउने सम्बन्धि अभिमुखीकरण कार्यक्रमको अध्यक्षता यस गाउँपालिकाका उपाध्य्क्ष निमसरी राजबंशी, प्रशिक्षक जीवन चम्लागाई, वडाका जनप्रतिनिधि र ग